पोखरा
-
आहा! रारा पोखरा गोल्डकपको रजत वर्षमा २५ व्यक्ति तथा संस्थालाई सम्मान गरिने
पोखरा स्पोर्ट्स । नेपाली फुटबलको प्रतिष्ठित प्रतियोगिता आहा! रारा पोखरा गोल्डकपको २५औँ संस्करण (रजत जयन्ती)को अवसरमा २५ जना व्यक्ति तथा…
Read More » -
आहा! रारा पोखरा गोल्डकपको २५औँ संस्करण माघ २७ देखि सुरु हुने, तयारी पुरा
पोखरा स्पोर्ट्स/ तस्बिर: सुदर्शन रन्जित/ “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं” भन्ने नारासहित सञ्चालन हुँदै…
Read More » -
पोखरामा प्रदेशस्तरीय यू–१४ छात्रा/छात्र फुटबल प्रतियोगिता हुने
पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश फुटबल संघले पहिरोमा ज्यान गुमाएका बालबालिकाहरूको स्मृतिमा गण्डकी प्रदेश स्तरीय यू–१४ छात्रा तथा छात्र फुटबल…
Read More » -
गण्डकी र कास्की सुटिङ संघको साधारण सभा सम्पन्न, २ करोड ५० लाखको सामग्री र प्राविधिक सहयोग गर्ने अध्यक्ष श्रेष्ठको घोषणा
पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश सुटिङ संघ तथा कास्की जिल्ला सुटिङ संघको संयुक्त वार्षिक साधारण सभा बुधबार पोखरामा सम्पन्न भएको…
Read More » -
यु१९ महिला साफ च्याम्पियनसिपबाट बाहिरियो नेपाल
पोखरा स्पोर्ट्स । नेपाल पोखरामा जारी यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग…
Read More » -
अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) द्वारा टाइगर कप भलिबलको उच्च प्रशंसा
पोखरा स्पोर्ट्स । विश्व भलिबल संघहरुको छाता संस्था अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी)ले आफ्नो वेवसाइटमा ‘छैटौं एनसेल टाइगर कप भलिबल’को उच्च…
Read More » -
यू-१९ महिला साफ च्याम्पियनसिप: आज नेपालको सामना बंगलादेशसँग
पोखरा स्पोर्ट्स । पोखरामा जारी यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदैछ । आज समुह चरणका…
Read More » -
रजत वर्षमा आहा! रारा गोल्डकपः नेपाली फुटबलमा निरन्तरताको गौरव
पोखरा स्पोर्ट्स/केशव पाठक । नेपाली फुटबलको क्यालेन्डरमा विशेष पहिचान बनाइसकेको आहा! रारा गोल्डकपको २५औँ संस्करण यही माघ २७ गतेदेखि पोखरामा…
Read More » -
छैटौँ टाइगर कपमा गण्डकी भलिबल संघद्वारा ७ लाख ५४ हजारभन्दा बढी बचत
पोखरा स्पोर्ट्स । पोखराको रङ्गशालामा २०८२ माघ ९ देखि १७ गतेसम्म सम्पन्न छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप…
Read More » -
घान्द्रुकमा फागुन ६ देखि भलिबल, बास्केटबल, दौड, परम्परागत लगायतका खेलकुद प्रतियोगिता हुने
पोखरा स्पोर्ट्स । कास्कीको उत्तरी भेगमा अवस्थित लोकप्रिय पर्यटकीय गन्तव्य घान्द्रुकमा आगामी फागुन पहिलो साता ‘घान्द्रुक पर्यटन महोत्सव–२०८२’ आयोजना हुने…
Read More »