अन्य खेलकूद
-
नवौं राष्ट्रिय खेलकुद सफल बनाउन पोखरा महानगर प्रतिवद्ध– मेयर आचार्य
पोखरा स्पोर्टस । नवौं राष्टिय खेलकुद प्रतियोगिता सफल बनाउन पोखरा महानगर प्रतिवद्ध रहेको मेयर धनराज आचार्यले बताएका छन् । पाृेखरा…
Read More » -
नवौं राष्ट्रिय खेलकुद : मञ्चका अध्यक्ष पराजुली अनुशन्धान उपसमितिको संयोजकमा
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गठित अनुशन्धान उपसमितिको संयोजकमा हरिप्रसाद पराजुलीलाई मनोनयन गरिएको छ । नवौं राष्ट्रिय…
Read More » -
नवौं राष्ट्रिय खेलकुद नेपाल टेलिभिजनबाट हेर्न पाइने
पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनले गर्ने भएको छ । सो सम्बन्धी सम्झौता…
Read More » -
राष्ट्रिय खेलकुदमा सहभागि ९ हजार जनाको बिमा
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार…
Read More » -
राष्ट्रिय खेलकुद : राष्ट्रपतिले समुद्घाटन गर्ने
पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ…
Read More » -
नवौं राष्ट्रिय खेलकुद : प्रदेश नम्वर एकको सुधारिएको प्रदर्शन गर्ने उद्देश्य
पोखरा स्पोर्टस । प्रदेश नम्बर एक खेलाडी उत्पादन हुने प्रदेश नै हो । फुटबलका धेरै राम्रा स्टारहरु पुर्वले नेपाललाई दिएको…
Read More » -
पोखराका प्रमुखलाई नै पोखरा रंगशालाको ढोका खुलेन ! खेलाडीहरु भन्छन् ‘दुर्भाग्यपूर्ण’
पोखरा स्पोर्टस । गण्डकी प्रदेशको राजधानी पोखरा केन्द्रित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । त्यसैको पूर्व सन्ध्यामा पोखरा महानगर खेलकुद…
Read More » -
नेपाल बक्सिङ्ग संघका अध्यक्ष आर्मेनिया प्रस्थान
पोखरा स्पोर्टस । आर्मेनियाको राजधानी येरेभानमा यहि सेप्तेम्बर २४–२६ सम्म संचालन हुनगई रहेको अन्तराष्ट्रिय बक्सिङ्ग संघ ९क्ष्द्यब्० को भ्हतचब इचमष्लबचथ…
Read More » -
केकेएम/ एनआरटी खुला टेबलटेनिस प्रतियोगिता: संयोग र नवीता च्याम्पियन
पोखरा स्पोर्टस । नेपाल प्रहरीकाद्वय संयोग कपाली र नवीता श्रेष्ठ केकेएम/ एनआरटी खुला टेबलटेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन बनेका छन्…
Read More » -
जुरेलीद्वारा भारतीय पुरुष रेस्लर पराजित
पोखरा स्पोर्टस । नेपालकी अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन् ।नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा…
Read More »