बक्सिङका पूर्व राष्ट्रिय खेलाडी मर्सानीलाई पितृ शोक

पोखरा स्पोर्टस । बक्सिङका पूर्व राष्ट्रिय खेलाडी तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका प्रशिक्षण विभागका पुर्व प्रमुख विद्या मर्सानीलाई पितृ शोक परेको छ ।

उहाँका पिता दया प्रसाद मर्सानीको ८८ वर्षको उमेरमा सोमवार राती फिसटेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँ उच्च रक्तचाप, मधुमेह लगायत विभिन्न रोगबाट पिडित रहनुभएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको श्रीमती, ४ छोरा र २  छोरी रहेका छन ।

उहाँको आज रामघाटमा धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close