Main News 2
-
पोखरामा एनएसएलको ट्रफी प्रदर्शन
पोखरा स्पोर्ट्स । तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल)आगामी चैत १६ देखि वैशाख १३ सम्म हु“दैछ । सोही प्रतियोगिताको…
Read More » -
देशभरका उत्कृष्ट एथलेटिक्स खेलाडीहरु पोखरामा जमघट हुँदै
पोखरा स्पोर्टस । लामो समयको अन्तराल पछि पोखराका खेलप्रेमीहरूले देशभरका सर्वोत्कृष्ट एथलेटिक्स खेलाडीहरूको प्रदर्शन अवलोकन गर्न पाउने भएका छन् ।…
Read More » -
गण्डकीमा साइक्लिङ संघ गठन, अध्यक्षमा चालिसे
पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा साइक्लिङ खेलको विकास, एवं प्रवर्द्धनका लागि संघ गठन गरिएको छ । प्रदेश खेलकुद विकास ऐन…
Read More » -
दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
पोखरा स्पोर्टस । कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलबार सार्वजनिक गरिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद…
Read More » -
१७ औं धर्मश्रीको तयारी पुरा, ५२ लाख ६० हजार पुरस्कार
पोखरा स्पोर्टस । नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरको आयोजनामा यही चैत ७ देखि ९ गतेसम्म हुने तीनदिने १७ औं…
Read More » -
त्रिशुली अल्ट्रा रेस चैत २३ गते हुँदै
पोखरा स्पोर्टस । नेपाल एडभेन्चर रनिङ्ग महासंघको आयोजनामा त्रिुशली अल्ट्रा रेस आयोजना हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्…
Read More » -
पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबलमा ७ टिम भिड्दै
पोखरा स्पोर्टस । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगितामा ७ टिम भिड्ने पक्का भएको छ । गण्डकी प्रदेश ह्याण्डबल…
Read More » -
पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिताका लागि आयोजक समिति गठन
पोखरा स्पोर्टस । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिता सम्पन्न गर्न आयोजक समिति गठन गरिएको छ । गण्डकी प्रदेश…
Read More » -
पोखराको लेकसिटी कलेजमा स्पोर्टस् मिट सुरू
पोखरा स्पोर्टस । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर गैह्रपाटनमा सोमबारदेखि खेदकूद प्रतियोगिता शुरु भएको छ । तीनदिनसम्म आयोजना हुने प्रतियोगितामा…
Read More » -
एसियाली महिला कबड्डीमा नेपाललाई कांस्य
पोखरा स्पोर्टस । नेपालले छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितेको छ । नेपालसंगै बंगलादेश पनि संयुक्त रुपमा तेश्रो…
Read More »