
पोखरा स्पोर्ट्स । जारी टी२० विश्वकपमा इंग्ल्याण्ड फाइनलमा पुग्न २५४ रनको लक्ष्य पाएको छ ।
भारत मुम्बईको वानखेड़े स्टेडियममा भारत टस हारेर ७ विकेट गुमाउदै २५३ रन बनाएको हो ।
भारतका लागि सन्जु सामसनले ८९ रन बनाए भने शिभम दुवेले ४३, इशान किसनले ३९, हार्दिक पाण्डेयले २७ र तिलक बर्माले २१ रन बनाएका थिए ।
त्यस्तै इङल्याण्डका बलर विल ज्याक र आदील रशिदले २-२ विकेट लिएका थिए ।
