आहा ! रारा पोखरा गोल्डकप: उज़्बेकिस्तान टोली नेपाल आईपुग्यो

पोखरा स्पोर्ट्स । २४ औ आहा ! रारा पोखरा गोल्ड कपमा सहभागी हुन बिदेशी टिम उज़्बेकिस्तानको ब्लैक बुल्स एफसी नेपाल आईपुगेको छ ।

काठमाडौ आइपुगेको उज़्बेकिस्तानको टोली लाई क्लवका प्रतिनिधि तथा संस्थापक सदस्य शान्ता केसीलगाएतले त्रिभुबन बीमानस्थलमा स्वागत गरेका थिए ।

पहिलो पटक नेपाल आएको उज़्बेकिस्तानको टोली भोली पोखरा आईपुग्ने तय भयको क्लबले जनायेको छ ।

सो टोलीले आज़ संचालन भैरहेको अन्तिम प्रीक्वाटर फाइनलको विजेता सङ्ग माघ २९ गते मगलबार पोखरा रंगशालामा प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close