
पोखरा स्पोर्ट्स । इटालियन सिरी ए मा इन्टर मिलानले शानदार शुरुवात गरको छ ।
गएराती खेलेको सिजनको पहिलो खेलमा इन्टर मिलानले टोरिनोलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मिलानका लागि एलेसान्द्रो बोसटोनी, मार्कस थुराम, लाउतारो मार्टिनेज र एंग योआम बोनीले एक एक गोल गरेका थिए ।
यो जितसँगै इन्टर मिलानले शानदार शुरुवात गरेको छ ।
