पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड : ५ किमितर्फ बादल र नारायणी बिजेता
पोखरा स्पोर्टस । पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्रि दौड ५ किलोमिटर छात्रतर्फ कास्कीका बादल कार्की र नारायणी भण्डारी बिजेता बनेका छन् । अन्तर्राष्ट्रिय क्रसकन्ट्रि दौडमा छात्र/छात्राहरुको प्रोत्सहानका लागि आयोजित दौडमा उनीहरु बिजेता बनेका हुन् । ५ किमि दौड बादलले १४ मिनेट ५७.३ सेकेण्डमा पुरा गरे । बिजेता दुबैले नगद ३०/३० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे … Continue reading पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड : ५ किमितर्फ बादल र नारायणी बिजेता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed