पोखरा एभेन्जर्सद्वारा पोखरेलीहरुको समर्थन जुटाउन र्‍यालीको आयोजना, जोन्टी पनि सहभागि

पोखरा स्पोर्टस । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगमा पोखरेलीहरुको टिमको समर्थन जुटाउन एक र्‍याली कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा नै पहिलो पटक आयोजना हुने लागेको नेपाल प्रिमियर लिगमा सहभागि पोखरा एभेन्जर्सले पोखराको विभिन्न भाग परिक्रमा गरी टिमको समर्थन जुटाएको हो । दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लहाकार परामर्शदाता जोन्टी रोड्स सहित पोखरेली … Continue reading पोखरा एभेन्जर्सद्वारा पोखरेलीहरुको समर्थन जुटाउन र्‍यालीको आयोजना, जोन्टी पनि सहभागि