कराते महासंघ गण्डकी रेफ्रि कमिसनको संयोजकमा सुरेन्द्र

पोखरा स्पोर्टस । नेपाल कराते महासंघ गण्डकी प्रदेश रेफ्रि कमिसनको संयोजकमा सुरेन्द्र गुरुङ चयन भएका छन् ।

राष्ट्रिय निर्णायक र कराते महासंघको पोखरामा सम्पन्न भेलाले सुरेन्द्रलाई संयोजकत्वमा ९ सदस्यिय समिति चयन गरेको हो ।

समितिमा नवलपुरबाट बिष्णुलाल श्रेष्ठ, लम्जुङबाट राधा तमांग, गोर्खाबाट डम्बर बहादुर आले मगर, तनहुँका बिश्व बुढा, पर्बतबाट राम श्रेष्ठ, बागलुंगबाट महेन्द्र थापा, म्याग्दीका सुमन बानीयाँ चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close