जिम्न्याष्टिकको कोचेज कोर्स सुरु

पोखरा स्पोर्टस । नेपाल जिम्न्याष्टिक संघको आयोजनामा आर्टिस्टिक जिम्न्याष्टिक कोचेज कोर्स आइतबारदेखि सुरु भएको छ ।

कोर्सको संघीय सांसद् एवं आयोजक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्।

६ दिने कोर्समा ४१ प्रशिक्षकको सहभागिता रहेको आयोजक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् । 

सहभागीहरुलाई बंगलादेशबाट आएका विज्ञ मोहम्मद अब्दुल अल मसुमले प्रशिक्षण दिइ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close