कास्कीमा ४ सय ३८ जुनियर सितेरियो कराते खेलाडी दिक्षित

पा्ेखरा स्पोर्टस । कास्कीमा रहेका १८ डोजोका ४ सय ३८ सितेरियो करातेका जुनियर खेलाडीहरु दिक्षित भएका छन् । कास्की जिल्ला सितेरियो कराते संघको आयोजना भएको एक कार्यक्रमका विच खेलाडीहरुलाई वेल्ट टेष्ट ग्रेडिङ सम्पन्न भएको हो ।

कास्की जिल्ला सितेरियो संघका अध्यक्ष धन लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश रेफ्री संयोजक सुरेन्द्र कुमार गुरूड थिए । सो कार्यक्रमको सञ्चालन संचालन कास्कीका सचिब रामचन्द्र गिरीले गरेको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close