फुटबलका पूर्व राष्ट्रिय खेलाडी तामाङले सहारा एकेडेमी सम्हाल्ने

पोखरा,
फुटबलका पूर्व राष्ट्रिय खेलाडी मान बहादुर तामाङले सहारा एकेडेमी सम्हाल्ने भएका छन ।

सहारा एकेडेमीका प्रशिक्षक विष्णु गुरुङ फुटसलको राष्ट्रिय टिम सम्हाल्ने भए पछि तामाङ लाई एकेडेमीमा प्रशिक्षणको जिम्मा दिइएको हो ।

हिमालयन शेर्पा क्लबका टिम क्याप्टेन समेत रहेका तामाङले सहारा एकेडेमीमा रहेका २८ जना बालकहरुलाई प्रशिक्षण दिनेछन । उनी पहिलो पटक प्रशिक्षकको भूमिका निर्वाह गर्न लागेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close