गोर्खा खुकुरीको विधान संशोधन हुने

पोखरा स्पोर्टस । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको केन्द्रीय साधारण सभाले शनिबार विधान संशोधन गरेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन– २०७७ मा व्यवस्था गरिएको राष्ट्रिय खेल संघ सम्बन्धी बुँदामा संघको विधान संशोधन गर्न केन्द्रीय साधारण सभा बोलाइएको संघले जनाएको हो ।

संशोधित बुँदा सर्वसम्मतीले पारित गरेको संघले जनाएको छ । साधारण सभा ९२ जनाको उपस्थिति रहेको संघले जनाएको छ । साधारण सभाको संघका सल्लाहकार आनन्द कुमारले एक कार्यक्रमबीच उद्घाटन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close