राष्ट्रपति कप : छात्रा भलिबलमा गण्डकीको जितको यात्रा सुरु
पोखरा स्पोर्टस । राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत गण्डकी छात्रा भलिबल टिमले जितको यात्रा सुरु गरेको छ । काठमाडौमा आजबाट सुरु भएको प्रतियोगितामा छात्रा भलिबलतर्फ गण्डकीले कर्णालीलाई २–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–११ ले जितेको गण्डकीले लयमा आफ्नो खेलको प्रदर्शन गर्दै दोश्रो सेट २५–१६ ले जितेको छ । प्रतियोगिता अन्तर्गत … Continue reading राष्ट्रपति कप : छात्रा भलिबलमा गण्डकीको जितको यात्रा सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed