“उच्च मनोवल र उत्साहका साथ प्रतिष्पर्धा गर्नु”–मुख्यमन्त्री पोखरेल

पोखरा  स्पोर्टस  । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले खेलाडीहरुलाई उच्च मनोबल र उत्साहका साथ प्रतिष्पर्धा गर्न आग्रह गरेका छन् । काठमाडौंमा आयोजना हुने राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डमा सहभागि हुन जाने गण्डकी प्रदेशका खेलाडीहरुलाई विदाई गर्दै उनले यस्तो आग्रह गरेका हुन् । मुख्य मन्त्री पोखरेलले बिदाई कार्यक्रममा सफलताको शुभकामना व्यक्त गर्दै भने–“राष्ट्रपति रनिङ शिल्डमा … Continue reading “उच्च मनोवल र उत्साहका साथ प्रतिष्पर्धा गर्नु”–मुख्यमन्त्री पोखरेल