कास्की जिल्लास्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड पोखरामा सुरु
पोखरा स्पोर्टस । कास्की जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड पोखरामा सुरु भएको छ । पोखरा रंगशालामा सुरु भएको उक्त प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले उद्घाटन गरेका छन् । सो अवसरमा राखेप सदस्य गुरुङले यो प्रतियोगिता यूवा खेलाडी उत्पादनको थलो भएको बताए । खेलकुदका लागि विद्यालयनै मुख्य आधार केन्द्र भएको बताउँदै उनीहरुको भविष्य … Continue reading कास्की जिल्लास्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड पोखरामा सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed