एन्फा वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित (उपाध्यक्षहरुको मत सहित)

पोखरा स्पोर्टस । नेपाली फुटबल संघहरुको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को वरिष्ठ उपाध्यक्षमा वीर बहादुर खड्का निर्वाचित भएका छन् । काठमाण्डौमा मंगलबार पार्क भिलेजमा सम्पन्न एन्फाको २१ औं साधारण सभा तथा केन्द्रिय निर्वाचनले आगामी चार वर्षका लागि वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित भएका हुन् । कुल खसेको ८४ मतमा खड्काले ४४ मत प्राप्त गरे … Continue reading एन्फा वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित (उपाध्यक्षहरुको मत सहित)