एन्फा अध्यक्षमा पकञ्ज नेम्वाङ निर्वाचित
पोखरा स्पोर्टस । नेपाली फुटबल संघहरुको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पकञ्जबिक्रम नेम्वाङ निर्वाचित भएका छन् । काठमाण्डौमा मंगलबार पार्क भिलेजमा सम्पन्न एन्फाको २१ औं साधारण सभा तथा केन्द्रिय निर्वाचनले आगामी चार वर्षका लागि आफ्ना प्रतिद्वन्दी वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई पराजित गर्दै पंकज अध्यक्षमा निर्वाचित भएका हुन् । सम्पन्न निर्वाचनमा अध्यक्षमा … Continue reading एन्फा अध्यक्षमा पकञ्ज नेम्वाङ निर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed