नेपालमा पहिलो पटक हुँदै विश्वकै कठिन ट्राइयाथलन, तयारी पुरा, १७ देशका एथलिट पोखरामा
केशव पाठक/पोखरा स्पोर्टस । नेपालमा पहिलो पटक विश्वकै कठिन मानिने ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ अन्तर्राष्ट्रिय साहासिक ट्राइयाथलन अन्तर्गतको ‘हिमालयन एक्सट्राई’ पोखरामा हुने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने उक्त प्रतियोगिता यहि मे ७ (बैशाख २४) हुने भए संगै आयोजकले तयारी पुरा भएको जनाएको हो । प्रतियोगितामा सहभागिता जनाउन १७ देशका एथलिट सहित … Continue reading नेपालमा पहिलो पटक हुँदै विश्वकै कठिन ट्राइयाथलन, तयारी पुरा, १७ देशका एथलिट पोखरामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed