गण्डकी प्रदेश सहायक प्रशिक्षक तालिम अन्तिम चरणमा, प्रयोगात्मक अभ्यास जारी

पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा खेल प्रशिक्षक उत्पादन गर्ने उद्धेश्यका साथ पहिलो पटक सुरु गरेको तिन महिने खेलकुद सहायक प्रशिक्षक प्रशिक्षण तालिम अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश खेलकुद परिषद गण्डकीले गत पौष ५ गतेबाट अनलाईन कक्षाबाट सुरु गरेको उक्त प्रशिक्षण अन्तर्गत यति बेला अन्तिम चरणका प्रशिक्षणहरु पोखरा रंगशालामा सञ्चालन भइरहेको उक्त कार्यक्रमका संयोजक … Continue reading गण्डकी प्रदेश सहायक प्रशिक्षक तालिम अन्तिम चरणमा, प्रयोगात्मक अभ्यास जारी