राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक वाटमोर पत्रकार सम्मेलनमा

पोखरा स्पोर्टस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक डेभ वाटमोरले नेपाली टिमलाई वलियो बनाउन आफ्नो भूमिका रहने बताएका छन ।

नेपाल क्रिकेट संघले मुख्य प्रशिक्षकमा नियुक्ती गरे पछि पहिलो पटक आफ्ना भनाई राख्न अगाडी आएका वाटमोरले उक्त कुरा बताएका हुन ।

प्रशिक्षक वाटमोरले नेपाली टिमलाई एक दिवशिय वरियातमा सुधारका लागि आफ्नो प्रयास रहने बताउँदै यो अवसर आफ्ना लागि चुनौतीको विषय समेत रहेको बताए ।
तस्विर:
काठमाडौबाट सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close