
पोखरा स्पोर्टस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक डेभ वाटमोरले नेपाली टिमलाई वलियो बनाउन आफ्नो भूमिका रहने बताएका छन ।
नेपाल क्रिकेट संघले मुख्य प्रशिक्षकमा नियुक्ती गरे पछि पहिलो पटक आफ्ना भनाई राख्न अगाडी आएका वाटमोरले उक्त कुरा बताएका हुन ।
प्रशिक्षक वाटमोरले नेपाली टिमलाई एक दिवशिय वरियातमा सुधारका लागि आफ्नो प्रयास रहने बताउँदै यो अवसर आफ्ना लागि चुनौतीको विषय समेत रहेको बताए ।
तस्विर:
काठमाडौबाट सुदर्शन रञ्जित