बगर भाइखलकका अध्यक्ष गुरुङलाई पत्नी शोक

पोखरा स्पोर्टस । बगर भाइखलकका अध्यक्ष तथा समाजसेवी दिल बहादुर गुरुङलाई पत्नी शोक परेको छ ।

अध्यक्ष गुरुङकी पत्नी ज्ञानु गुरुङको ५७ वर्षको गएराती २ः३० बजे उपचारका क्रममा चरक मेमोरियल हस्पीटल पोखरामा निधन भएको हो । उहाँमा उच्च रक्तचाप, थाइराइड, किडनीमा समेत समस्या रहेको भूतपूर्व खेलाडी मञ्च नेपालका उपाध्यक्ष, जिल्ला खेलकुद विकास समितीका पूर्व अध्यक्ष तथा खेपना प्रतिष्ठान अर्मलाका सचिव समेत रहेका गुरुङले बताउनुभयो ।

पोखरा १६ दिप निवासी गुरुङको एक छोरा र एक छोरी रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close