‘हामीले छानविन पुरा गर्‍यौं, कारवाही गर्ने प्रयाप्त आधार छन’– उपाध्यक्ष खड्का

पोखरा । कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङको एन्फा कास्कीमा भएको अनियमितता बारे छानविन गरिरहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष एवम छानविन समितीका संयोजक विर बहादुर खड्काले  कारवाहीका प्रयाप्त आधार रहेको बताएका छन । छानविन सकिए लगतै पोखरामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष खड्काले यस्तो बताएका हुन । केही कर्मकाण्डी जस्तो देखिएको पत्रकार सम्मेलनमा … Continue reading ‘हामीले छानविन पुरा गर्‍यौं, कारवाही गर्ने प्रयाप्त आधार छन’– उपाध्यक्ष खड्का