‘कुनै खेलाडीलाई समस्या भए फोन गर्नुस’–निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठ (भिडियो सहित)

केशव पाठक, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठले कोरोना ‘कोभिड १९’ का कारण कुनै समस्यमा परेको भए आफुलाई सम्पर्क गर्न आह्वान गरेका छन । विश्वभर फैलिएको कोरोनाका कारण नेपाल समेत विगत एक महिना देखि लकडाउनमा रहेको कारण विपन्न एवम मजदुरी गर्नेहरुलाई ठुलो समस्या भोग्नु परेको छ । यहि कुरालाई मध्येनजर गर्दै कुनैपनि … Continue reading ‘कुनै खेलाडीलाई समस्या भए फोन गर्नुस’–निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठ (भिडियो सहित)