प्रशिक्षणमा व्यस्त भलिबल र वक्सिङका खेलाडीहरु (तस्बिरमा)

तस्विरः सुदर्शन रञ्जित/पोखरा,

पोखरा रंगशाला भित्र रहेको भलिबल प्रशिक्षण केन्द्र र रंगशाला भित्र बक्सिङ प्रशिक्षणमा व्यस्त खेलाडी तथा प्रशिक्षक । जहाँ दैनिक भलिबल र वक्सिङका प्रशिक्षण हुँदै आएको छ । तर, यति बेला (कोभिड–१९) कोरोना भाइरसका कारण प्रशिक्षणहरु ठप्प छन । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद र कास्की जिल्ला खेलकुद बिकास समितीले कोरोनाका कारण एक साताका लागि प्रशिक्षण बन्द गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close