मेसी र स्वरेजको गोलमा इन्टर मियामी विजयी

पोखरा स्पोर्ट्स ।  अमेरिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामीले न्यूयोर्क सिटीविरुद्ध फराकिलो जित हासिल गरेको छ ।

विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले न्यूयोर्क सिटीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने भने बाल्टासार रोड्रीगेज र लुइस स्वरेजले एक एक गोल गरेका थिए ।

यो जितपछि इन्टर मियामी लिगको इस्टर्न कन्फेरेन्समा २९ खेलमा ५५ अंक रहेको इन्टर मिलान लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै न्यूयोर्क सिटीको ३१ खेलमा ५३ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close