
काठमाण्डौ, २५ माघ ।
काठमाडौको त्रिपुरेश्वर स्थित दशरथ रंगशाला २०७२ सालको भूकम्पले धवस्त भएपछि पूर्ननिर्माण चलिरहेको छ । जती जती दिन १३ औं दक्षिण एशियाली खेलकुद आयोजना हुने दिन नजिकिदैं त्यती नै यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माको छटपटी पनि उत्तिकै बढ्दै छ ।
नेपाल सरकारकै आग्रहमा सन २०१९ को सेप्टेम्बरमा साग खेलकुद हुने भनेर मिती पनि सारिएको छ । तर मुख्य रंगशाला लगाएत अन्य खेलकुद पूर्वाधारको बिकास भने कछुवाको गतीमा अगाडी बढेका छन यही सन्दर्भको विषयमा मन्त्रि विश्वकर्माले शुक्रबार पुनः एक पटक दशरथ रंगशालाको कामका विषयमा जानकारी लिएका छन ।