
पोखरामा तिन वटा कोर्ट सहित अन्तर्राष्ट्रिय स्तरको स्क्वाश कोर्ट निर्माण सम्पन्नको तरखरमा छ । तर राज्यको लगानी शुन्य छ ।
मन्त्रि विश्वकर्माले आगामी बजेटमा स्कवाश कोर्ट सम्पन्न गर्ने गरि बजेट निकासा गर्ने बचन दिएका छन । यो कोर्ट करिब ३ करोडको लागतमा पोखरेली खेलप्रेमीहरुले निर्माण गरेका हुन । पोखरेली खेलप्रमीहरुको खेलप्रतीको यस्तो आस्था अन्त देख्न मुस्कीलनै पर्छ ।