देब गुरुङ बाट आहा ! रारालाई सहयोगको निरन्तरता

पोखरा, १६ माघ ।
फुटबल तथा सामाजिक बिकासका लागि पोखराको अग्रणी संस्था सहारा क्लब पोखराले यहि फागुन ९ गते बाट शुरु गर्ने १७ औं आहा ! रारा ! गोल्ड कपका लागि समाजसेबी तथा कानुन ब्यबसायी आर्थिक सहयोग गरेका छन ।

गुरुङले सहारा क्लबका अध्यक्ष केशब बहादुर थापालाई नगद ५१ हजार हस्तान्तरण गरेका हुन । कास्की घाचोक निवासी गुरुङ हाल हङकङमा छन । हङकङमा समाजसेबा तथा कानुन ब्यवसायमा क्रियाशिल उनी गायक समेत हुन भने यो सहित उनले पाँचौ पटक सहयोगलाई निरन्तरता दिएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close