सहारा क्लबका अध्यक्ष थापा म्यान अफ दि म्याच वितरण गर्दै

पोखरा, २२ मंसिर ।
नेपाली फुटबलको छाता संस्था एन्फा संगको भेटघाटका लागि काठमाडौ पुगेका सहारा क्लबका अध्यक्ष केशब बहादुर थापा एन्फा द्वारा संचालित पल्सर लिग फुटबलमा एनआरटी र संकटा १–० विचको खेलमा म्यान अफ दि म्याच संकटाका अजित पर्जापतीलाई नगद र ट्रफी प्रदान गर्दै । आज अध्यक्ष थापाको जन्म दिन पनि हो ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close