पोखरा राइनोज एभरेष्ट प्रिमिएर लिग खेल्न तयारी गरिरहेको बेला पोखरामा आफ्नो टिमको जर्शी पर्दशन गर्दै । टिमका प्रशिक्षक नाथन डोडका साथ बिदेशी खेलाडीहरु नेपाली क्रिकेट लिजेण्ड शक्ति गौचन र सहायक प्रशिक्षक रिजन प्रजु । तस्बिरः केशब पाठक