यस्तो छ है हाम्रो जर्शी ! पोखरा राइनोजको तयारी

पोखरा राइनोज एभरेष्ट प्रिमिएर लिग खेल्न तयारी गरिरहेको बेला पोखरामा आफ्नो टिमको जर्शी पर्दशन गर्दै । टिमका प्रशिक्षक नाथन डोडका साथ बिदेशी खेलाडीहरु नेपाली क्रिकेट लिजेण्ड शक्ति गौचन र सहायक प्रशिक्षक रिजन प्रजु ।
तस्बिरः केशब पाठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close