पिपिएल टि–२० ट्रफीका साथ टिम क्याप्टेनहरु

पोखरामा शुक्रबार बाट सुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताको उपाधी बिजेता टिमले पाउने पिपिएल ट्रफीका साथ छ टिमका टिम कयापटेनहरु ट्रफीलाई अगाडी राखेर तस्बिर खिचाउँदै ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close