साफ यू–१८ महिला फुटबलः नेपाल उपाधी नजिक

पोखरा, १९ असोज ।
भुटनमा जारी साफ यू १८ महिला फुटबलमा नेपाल फाइनलमा पुगेको छ । नेपालले टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै उपाधी नजिक पुगेको हो ।

खेलको पहिलो हाफमा नेपालले  रश्मी कुमारी घिसिङको गोलको अग्रता लिए पनि दोश्रो हाफमा भारतले बराबरी गोल फर्काएको थियो । थपिएको समयमा पनि कुनै गोल हुन नसकेपछि खेल टाइ्रबेकरमा धकेलिएको थियो । टाइब्रेकरमा भारतलाई स्तव्ध पार्दै नेपाल फाइनल प्रवेश गरेको हो ।

नेपाली महिला टिमले यस अघि पाकिस्तानलाई १२ गोल गरेको थियो भने बंगालादेश संथ २–१ संग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close