अध्यक्ष जिबनराम द्वारा बिदाई

काठमाडौ, असार १८ ।
सन् २०१९ को अक्टोबरमा आयोजना हुने ‘युथ ओलोम्पिक गेम्स’मा छनौट प्रक्रियाको लागि त्यस तर्फ जान लागेका खेलाडीलाई सोमबार बिदाई गरिएको छ ।

बैंककमा हुन गइरहेको १ सय मिटर एथलेटिक्स खेलाडी लुजला अमात्य तथा प्रशिक्षक विमला जोशी अमात्य ‘युथ ओलोम्पिक कन्टिनेन्टल क्वालिफिकेसन च्याम्पियनसिपमा’ नेपालका तर्फ बाट सहभागी हुन जान लागेका हुन ।

सहभागी खेलाडी अमात्य र प्रशिक्षक जोशीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधीसभा सदस्य जीवन राम श्रेष्ठले विदाई गरेका थिए । सो अबसरमा श्रेष्ठले खेलाडीलाई आफ्नो खेलमा पूर्णरुपमा ध्यान दिन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close