पोखरा, १८ असार
कास्की एन्फा अध्यक्ष मिलन गुरुङ र महासचिब रमेश कार्की स्टेडियम भित्र । उनीहरुले गएराती सम्पन्न क्रोसिया र डेनमार्क विचको खेल नोभोगार्ड स्टेडियममा तेश्रो रो मा बसेर हेरेका थिए । जुन खेलमा क्रोसियाले डेनमार्कलाई पोनाल्टीमा पराजित गरेको थियोे ।