पोखरा, १८ असार कास्की एन्फा अध्यक्ष मिलन गुरुङ र उपाध्यक्ष विश्व तण्डुकार नोभोगार्ड स्टेडियम बाहिर । उनीहरुले गएराती सम्पन्न क्रोसिया र डेनमार्क विचको खेल हेरेका थिए । जुन खेलमा क्रोसिया बिजयी भएको थियो ।