
पोखरा, ११ असार
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको कार्यबाहक अध्यक्षमा सम्पन्न श्रेष्ठ नियुक्त भएका छन ।
अध्यक्ष खगराज पौडेल अध्ययनको शिलसिलामा अमेरिका जाने भएपछि श्रेष्ठ कार्यबाहक अध्यक्षमा नियुक्त भएका हुन ।बागलुङ जिल्ला स्थायी बासिन्दा श्रेष्ठ यस अघि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको सदस्यमा तिन बर्ष अघि नियुक्त भएका थिए ।