
एजेन्सी ७ असार रसिया,
विश्वकप २०१८ अन्र्तगत अष्टे«लिया र डेनमार्क बिचको खेल १–१ गोल अन्तरले सकिएपछि समुह सि को खेल रोमाञ्चक बनेको छ ।
खेलको साँतौ मिनेटमा नै क्रिस्टन एरिक्सनको प्रहार सोझै गोलमा परिणतभए पछि डेनमार्कले खेलमा बढत लिएको थियो । तर खेलको ३८ औं मिनेटमा भिएआर मार्फत पाएको पेनाल्टीलाई मिले जेडिनाकले गोल गर्दै अष्टे«लियालाई खेलमा एक अंक जोड्न सहयोग पु¥याए ।