
एजेन्सी-६ असार
फिफा विश्वकप २०१८ अन्र्तगत समुह बि अन्र्तगत पोर्चुगल र मोरोक्कोको खेलमा क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलले पोर्चुगलले तिन अंक बटुलेको छ ।
लुज्निकी स्टेडेयिममा भएको खेलमा पोर्चुगलले मोरोक्को जित संगै समुहमा दुइ खेल बाट चार अंक जुटाएको छ । खेलको चौथो मिनेटमा नै पोर्चुगलका जौवा मोटन्होको कर्नर किकमा रोनाल्डोले हेड मार्पmत गोल गर्दै टिमलाई बिजय उन्मुख गराएका थिए । यो हार संगै मोरक्को पहिलो चरण बाट नै बाहिरिएको छ ।
यस अघि मोरोक्को इरान संग पराजित भइसकेको थियो ।
अबको दोश्रो खेल एशियाली राष्ट्र साउदी अरबियाले उरुग्येको सामना गर्दैछ भने अन्तिम खेल इरान स्पेन संग भिड्दैछ । इरानले यस अघिको खेलमा तिन अंक बटुलेको छ ।