विश्वकपः पोर्चुगल र स्पेन आज राती भिडदै

असार १
बिहिबार बाट सुरु भएको विश्वकप फुटबल अन्र्तगत आज तिन खेलहरु हुँदै छन । जसमा अन्तिम खेल युरोपेली मुलुक स्पेन र पोर्चुगलको खेलमा सबैको ध्यान खिच्ने छ । फुटबलका यि दुइ पावर हाउसको खेल शुक्रबार राती ११ः४५ मा सुरु हुँदैछ ।
यसै गरि उरुग्ये र इजिप्ट बिचको खेल साँझ ५ः४५ मा सुरु हुँदैछ भने राती ८ः४५ मा मोरोक्को र इरान भिडुदै छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close