अन्तरविद्यालय ह्यान्डबलमा बृहस्पति र जोसेफ सेमिफाइनलमा

जेठ ३० गते
आयोजक बृहस्पति विद्या सदन (बीभीएस) र जोसेफ तेश्रो बीभीएस अन्तरविद्यालय ह्यान्डबल प्रतियोगिताको यु–१४ ब्वाइजतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै क्यारिना र ह्वाइटफिल्ड पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।
यु–१६ ब्वाइजमा रिलायन्स, ह्वाइटफिल्ड, क्यारिना र जोसेफले सेमिफाइनलमा स्थान पक्का गरे । यु–१६ गल्र्समा जोसेफ, क्यारिना, क्रेसेन्ट र आयोजक बृहस्पतिले सेमिफाइनल यात्रा तय गरे । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close